युलेन्स एजुकेशन फाउन्डेसनको आम्दानी १५ प्रतिशतले घट्यो
clickmandu.com · Mon Sep 14 04:04:57 GMT 2026

काठमाडौं । युलेन्स एजुकेशन फाउन्डेसनको आम्दानी १५.३८ प्रतिशतले घटेको छ । फाउन्डेसनले २०२५ मा ७८ करोड रुपैयाँ आम्दानी गरेकोमा गत आर्थिक वर्षमा घटेर ६७ करोड ६० लाख रुपैयाँ मात्रै गरेको छ ।
फाउन्डेसनको आम्दानी सन् २०२५ को तुलनामा सन् २०२६ मा १५.३८ प्रतिशतले घटेको हो । फाउन्डेसनले सन् २०२४ मा ७६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
Read full story at source (clickmandu.com)