रास्वपाले अरूमाथि प्रश्न उठाउँदा देखाउने कठोरता र आफ्नै दलभित्र उठेका गम्भीर प्रश्नमा देखिए
barnanmedia.com · Mon Sep 14 03:51:54 GMT 2026

भ्रष्टाचार र बेथितिविरुद्ध कडा आवाज उठाउँदै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अरूमाथि प्रश्न उठाउँदा देखाउने कठोरता र आफ्नै दलभित्र उठेका गम्भीर प्रश्नमा देखिएको मौनताबीचको अन्तरले अहिले उसकै सुशासनको दावीमाथि प्रश्न खडा गरेको छ ।
बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको भन्दै रास्वपाका सांसद खगेन्द्र सुनारले संसद्मै छानबिन र कारबाहीको माग गरिरहँदा रास्वपाकै सांसद तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आफूलाई प्रहरी महानिरीक्षक बनाउन सात करोड रुपैयाँ मागिएको प्रस्ताव आएको भनी सार्वजनिक गर्नुभएको विषय भने अझै गम्भीर अनुसन्धानको निष्कर्षमा पुगेको देखिँदैन । प्रश्न यहीँबाट उठेको छ—भ्रष्टाचार र अनियमितताको मापदण्ड दलअनुसार बदलिन्छ कि प्रमाणअनुसार ?
Read full story at source (barnanmedia.com)