मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
onlinekhabar.com · Mon Sep 14 03:56:04 GMT 2026

२९ भदौ, जनकपुरधाम । तराई-मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।
छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
Read full story at source (onlinekhabar.com)