मकवानपुरमा ११० चालकको ड्रग टेस्ट गर्दा १० जनामा लागू पदार्थ सेवन पुष्टि
kalakarmi.com · Mon Jun 22 05:15:58 GMT 2026

हेटौँडा- सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ ।
३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतवार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल र वडा नं. १५ रातोमाटे क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो ।
Read full story at source (kalakarmi.com)