पीएसजीको जितमा टोरेसको निर्णायक गोल
kendrabindu.com · Mon Sep 14 04:31:45 GMT 2026
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्ध १–० को कठिन जित निकालेको छ । जारी सिजनमा पीएसजीको यो पहिलो जित हो ।
फ्रान्सिसले ब्ले रंगशालामा फेरान टोरेसले खेलको सुरुआतमै गरेको एकमात्र गोल पाहुना टोली पीएसजीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पाँचौँ मिनेटमा ओस्माने डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए ।
Read full story at source (kendrabindu.com)