शेखर र पूर्णबहादुर बिच्किएपछि अधिकांश नेताले देउवाको साथ छोडेर रोजे गगन
bishowkhabar.com · Mon Sep 14 04:32:45 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका करिब ३१ नेता सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गरी १५औं महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि देउवा पक्षका नेताहरू समाहित हुन तयार भएका हुन् ।
Read full story at source (bishowkhabar.com)