‘प्रचण्डले एकता भन्दै आए पनि हाम्रो अध्यक्षले सहकार्य मात्रै भन्नुभएको छ’
nepalpress.com · Sat Jun 27 10:58:24 GMT 2026

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि फेरि कम्युनिस्ट एकताको चर्चा चल्न थालेको छ। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किरहेको बेलामा फेरि सहकार्यको विषयले प्रवेश पाएको छ।
एमालेमा केपी ओलीलाई नेतृत्व छाड्न चर्को दबाब छ । प्रचण्डमाथि पनि नेकपामा उस्तै । त्यसैले ओली र प्रचण्डले आफूमाथि आएको दबाब छल्नका लागि दुई पार्टीबीच आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मिल्नसक्ने चर्चा चलाएका छन् । एमालेसँग पार्टी एकता हुँदा प्रमुख प्रतिपक्षी दलको नेता बन्न पाउने प्रचण्डको दाउ छ।
Read full story at source (nepalpress.com)