मालिकामा बेसारको ‘ब्रान्डिङ’
khabarhub.com · Mon Jun 22 05:32:41 GMT 2026

तम्घास – गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्री वितरण गर्न थालिएको हो ।
Read full story at source (khabarhub.com)