बिहान १० बजेसम्म १८ हजारले गरे पशुपति दर्शन
ratopati.com · Mon Sep 14 04:44:22 GMT 2026

काठमाडौँ । हरितालिका तिजको अवसरमा सोमबार १८ हजारले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् ।
बिहान १० बजेसम्ममा १८ हजारले दर्शन गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । उनले भने, ‘बिहान १० बजेसम्म १८ हजारले दर्शन गर्नुभएको छ ।’
Read full story at source (ratopati.com)