मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
ratopati.com · Sat Jun 06 01:15:00 GMT 2026

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ की विष्णु गिरीले दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय मोरङमा सुनचाँदी पसलले ठगी गरेको भन्दै निवेदन दिइन् । वर्षौंदेखि ठगीमा परेकी उनले बालेन शाह नेतृत्वको सरकार बनेपछि आफ्नो डुबेको २९ लाख रूपैयाँ बढी रकम फिर्ता गराइदिने आशामा निवेदन दिइन् ।
निवेदन लगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले मानिस झिकाउने, बयान लिने र निवेदनको फर्छ्योटका लागि तदारुकता देखाइरहेको छ । सुनचाँदी पसलबाट ठगीमा पर्ने गिरी एक्लो होइनन् । गिरी जस्तै अन्य सयौं व्यक्ति ठगीमा परेका छन् । सुनचाँदी व्यवसाय गर्ने होमनाथ अधिकारी भने अहिले अमेरिकामा लुकेर बसेका छन् ।
Read full story at source (ratopati.com)