जाजरकोटमा बौलाह खोलाको बाढीले मच्चायो वितण्डा
sutranews.com · Mon Sep 14 04:50:53 GMT 2026

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा बौलाह खोलामा आएको बाढीले वितण्डा मच्चाएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण नलगाड नगरपालिका१ र २ को बीचमा पर्ने बौलाह खोलामा आएको बाढीले घर, टहर, पसल बगाएको छ भने बाटोलाई समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोटडोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण केही पसलसँगै प्रेस हाउसमा सयौँ खुकुरा बगाएको छ ।
Read full story at source (sutranews.com)