विद्यार्थीका सुझावका आधारमा शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गर्छौं : शिक्षामन्त्री
bishowkhabar.com · Mon Sep 14 04:51:55 GMT 2026

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनुभएको छ ।
मधेस प्रदेश भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री पोखरेलले काठमाडौँमा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताउनुभयो ।
Read full story at source (bishowkhabar.com)