संसद् कानुनमा छाप लगाउने ‘रबर स्ट्याम्प’ बन्नु हुँदैन
ratopati.com · Mon Sep 14 04:56:46 GMT 2026

लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहित हुन्छ । निर्वाचन त्यसको प्रयोग गर्ने माध्यम हो । जनताले आफ्ना प्रतिनिधिलाई संसद्मा पठाउँछन् । त्यसको अर्थ सरकार बनाउनु मात्र होइन । आफ्नो अधिकार र आवाज संसद्मार्फत प्रयोग गर्ने जिम्मेवारी पनि दिनु हो ।
त्यसैले संसद् सरकारको प्रस्तावमा छाप लगाउने संस्था हुन सक्दैन । संसद् रबर स्ट्याम्प होइन । यो जनताको सार्वभौमसत्ताको प्रतिनिधिमूलक संस्था हो ।
Read full story at source (ratopati.com)