मिडियामा एआई प्रयोग’bout नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
rajdhanidaily.com · Mon Sep 14 04:56:12 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन् ।
युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) सँगको शैक्षिक सहकार्यअन्तर्गत भएको कार्यक्रममा सहभागीले समाचार कक्षमा एआईको प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापन’bout सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए ।
Read full story at source (rajdhanidaily.com)