बाढीले पक्की पुल बगाएपछि फड्के तथा तुइन निर्माण
reportersnepal.com · Mon Sep 14 04:57:51 GMT 2026

रसुवा । रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आवतजावत अवरुद्ध भएको थियो।
Read full story at source (reportersnepal.com)