नेपाल ल्युब आयलले २१.०५ प्रतिशत लाभांश दिने, असोज १९ मा बोलायो साधारण सभा
clickmandu.com · Mon Sep 14 05:02:19 GMT 2026

काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गर्दै ३५ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको हो।
कम्पनीले प्रस्ताव गरेको कुल लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.०५२६४ प्रतिशत नगद लाभांश रहेको छ। सञ्चालक प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।
Read full story at source (clickmandu.com)