अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस लाभांश पारित गर्न साधारण सभा बोलायो
aarthiknews.com

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले असोज २७ गते मंगलबार काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा २९औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।
Read full story at source (aarthiknews.com)