निगमको अर्को वाइडबडी पनि जापानमै अड्कियो, २२६ यात्रु अलपत्र
ekantipur.com · Mon Sep 14 05:00:22 GMT 2026

निगमको अर्को वाइडबडी पनि जापानमै अड्कियो, २२६ यात्रु अलपत्र
जापानको नारिताबाट सोमबार बिहान काठमाडौं फर्किनुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि २२६ यात्रुसहितको उडान अनिश्चित बनेको हो ।
Read full story at source (ekantipur.com)