गड्यौलाको मल बिक्री गरी आत्मनिर्भर बन्दै सिंह
nagariknews.nagariknetwork.com · Fri May 29 10:04:10 GMT 2026
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बनेका छन्।
पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहेका उनको परिचय पछिल्लो समय फेरिएको छ। छोटो समयमा उनी जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)