धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने परियार पक्राउ
baahrakhari.com · Fri May 29 10:20:23 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम आशविसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार बिहान टोखाबाट पक्राउ गरेको हो । पक्राउ परेका परियारमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट चार दिनको अनुमति पाएको छ ।
Read full story at source (baahrakhari.com)