तीजको रौनक हराएका बस्ती
annapurnapost.com · Mon Sep 14 05:05:28 GMT 2026

नुवाकोट : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले घर–बस्ती बगाएपछि नुवाकोटका बाढीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्।
गत वर्षको तीजमा निकै भीडभाड र रौनक छाउने नुवाकोटको देवीघाटस्थित शिवधाम, ढुंगेको महादेवमन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुने हर्ष तथा उत्साह छैन। बाढीग्रस्त स्थानका शिव तथा महादेव मन्दिरहरूमा विगत वर्षहरूमा तीज पर्व मान्ने महिलाहरूको भीड लाग्ने गरेकोमा यस वर्ष कुनै पनि रौनक र उत्साह नभएको स्थानीयवासी बताउँछन्।
Read full story at source (annapurnapost.com)