विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा काठमाडौं क्यान्सर सेन्टरले गर्यो जनचेतनामूलक र्याली
swasthyakhabar.com · Fri May 29 10:40:01 GMT 2026

काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले जनचेतनामूलक र्याली आयोजना गरेको छ।
काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट अवेरनेस नेपाल को संयुक्त आयोजनामा सम्पन्न र्यालीमार्फत धुम्रपान तथा सुर्तीजन्य पदार्थले क्यान्सर निम्त्याउनुका साथै वातावरणसमेत प्रदूषित बनाउने विषयमा जनचेतना फैलाइएको आयोजकले जनाएको छ।
Read full story at source (swasthyakhabar.com)