चीनले इरानलाई सूचना दिएको खबरलाई ट्रम्पले गरे बेवास्ता
barnanmedia.com · Mon Sep 14 05:17:38 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुअघि र पछि जोर्डनस्थित अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्वीर चिनियाँ संस्थाले इरानलाई उपलब्ध गराएको भन्ने समाचारलाई बेवास्ता गरेका छन् ।
वाल स्ट्रिट जर्नलले चिनियाँ संस्थाले तेहरानलाई उक्त सैन्य अड्डाका तस्वीर उपलब्ध गराएको समाचार सार्वजनिक गरेको भोलिपल्ट आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच एकअर्काको गुप्तचर गतिविधि हुने बताए । ‘उनीहरूले हाम्रो जासुसी गर्छन् भने हामी पनि उनीहरूको जासुसी गर्छौं’, उनले भने ।
Read full story at source (barnanmedia.com)