टिपर दुर्घटनामा चालकको मृत्यु
barnanmedia.com · Mon Jun 22 06:05:27 GMT 2026

स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)