केवलकार विरोधी समूहले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
emountaintv.com · Mon Feb 10 10:36:13 GMT 2025

माघ २८ सोमबार ।
ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
Read full story at source (emountaintv.com)