गैरआवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्ने बाटो खुला
lokaantar.com

सरकारले गैरआवासीय नेपालीलाई नेपालको शेयर बजारमा लगानी गर्ने वातावरण बनाउन कानूनी सुधार गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न आवश्यक कानुनी व्यवस्था परिमार्जन गरिने बताएका हुन् ।
Read full story at source (lokaantar.com)