रसुवा हिम-चट्टान बाढीपहिरोः जीडीपीको ६.६९% बराबर क्षति, र्यापिड एसेसमेन्ट रिपोर्टमा के छ ?
clickmandu.com · Mon Sep 14 05:39:13 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवागढी सीमाभन्दा करिब २० किलोमिटर माथिल्लो लेन्दे खोला जलाधार क्षेत्रमा खसेको भीषण हिम चट्टान–पहिरो (रक आइस एभलान्च) का कारण भोटेकोशी–त्रिशूली–नारायणी नदी कोरिडोरमा आएको विनाशकारी गेग्रानसहितको बाढीले ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँ बराबरको कुल आर्थिक क्षति र नोक्सानी पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालय, विभाग तथा साझेदार निकायहरूको सहकार्यमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्यांकन’ (र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट – आरडीएनए) प्रतिवेदन अनुसार विपद्पछिको पुनर्निर्माण र दिगो पुनर्लाभका लागि कुल ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
Read full story at source (clickmandu.com)