घरमा चट्याङ पर्दा दिदीबहिनी घाइते
gorkhapatraonline.com · Sun Mar 16 17:37:32 GMT 2025

शिवराज ढुंगाना
अछाम, चैत ३ गते । आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् । मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् ।
Read full story at source (gorkhapatraonline.com)