इरानमा आठ महिलालाई मृत्युदण्डको सजाय
nagariknews.nagariknetwork.com · Mon Sep 14 05:34:45 GMT 2026

इरानका विभिन्न जेलमा कम्तीमा आठ महिला मृत्युदण्डको सजाय पाएका छन्।
अमेरिकास्थित मानव अधिकार अभियन्ता समाचार एजेन्सीका अनुसार तीमध्ये चार जनाको मुद्दा जनवरीमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनसँग सम्बन्धित छ। उनीहरूलाई ‘सशस्त्र विद्रोह’, ‘ईश्वरविरुद्ध शत्रुता’ र ‘पृथ्वीमा भ्रष्टाचार’ लगायतका आरोप लगाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)