तोलामा एक हजार दुई सयले सस्तियो सुनको भाउ
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदीको ४० रुपैयाँले घटेको हो ।
Read full story at source (hamrakura.com)