एमाले कार्यदलको बैठक तीन दिनदेखि बल्थलीमा जारी
baahrakhari.com · Mon Sep 14 05:41:27 GMT 2026

काठमाडौं । नेकपा (एमाले)को पुनर्गठन कार्यदलको बैठक जारी छ । काभ्रेको बल्थली रिसोर्टमा शनिबार (भदौ २७) साँझदेखि नेताहरू निरन्तर छलफलमा छन् । कार्यदलको बैठक चलिरहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
“शनिबारदेखि सुरु भएको कार्यदलको बैठक चलिरहेको छ,” उनले बाह्रखरी सँग भने, “बैठक आज (भदौ २९) सकेर फर्कने भन्ने कुरा हो ।”
Read full story at source (baahrakhari.com)