ईयूको कालो सूचीबाट हट्न सरकारले पुसभित्र नागरिक उड्डयनलाई विभाजन गर्दै
shilapatra.com · Fri May 29 10:58:00 GMT 2026

सरकारले अगामी पुस महिनाभित्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय तथा सेवाप्रदायकको रूपमा दुई भागमा विभाजन गर्ने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्दै गरेको बजेटमा उनले युरोपेली संघ (ईयू)को कालो सूचीबाट हट्नका लागि यो कार्यक्रम ल्याएको बताए ।
Read full story at source (shilapatra.com)