वातावरण दिवसका अवसरमा काठमाडौं महानगरद्वारा बिरुवा रोपिए
lokaantar.com

काठमाडौं महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ४४९ बिरुवा रोपेको छ ।
काठमाडौं महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं १७ र वडा नं १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटीलगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका बिरुवा रोपेको हो ।
Read full story at source (lokaantar.com)