दलित बालबालिकाको भत्ता दोब्बर बनाइयो
himalpress.com · Fri May 29 11:09:40 GMT 2026

काठमाडौँ- सरकारले दलित बालबालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बर बढाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
अब एक जना दलित बालबालिकाले मासिक भत्ताबापात एक हजार रुपैयाँ पाउने भएका छन्। यसअघि त्यस्ता बालबालिकाले मासिक पाँच सय रुपैयाँ पाउँदै आएका थिए।
Read full story at source (himalpress.com)