बजेट भाषण भइरहँदा संसद्बाट बाहिरिए हर्क साम्पाङ
clickmandu.com · Fri May 29 11:12:17 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा उनी बाहिरिएका हुन् ।
Read full story at source (clickmandu.com)