भोटेकोशी बाढी असर : १ हजार ६६९ हेक्टर धानखेती प्रभावित, १ अर्ब ११ करोड पशुधनमा क्षति
himalpress.com · Mon Sep 14 05:54:10 GMT 2026

काठमाडौँ-
रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदनले देखाएको छ।
Read full story at source (himalpress.com)