चाडबाडको पर्खाईमा बाढीले गाँजेको चलचित्र बजार
canadanepal.com · Mon Sep 14 05:54:45 GMT 2026

नेपालमा दशैं र तिहार जस्ता महान् चाडपर्वहरू केवल पारिवारिक पुनर्मिलन र उत्सवमा मात्र सीमित छैनन्, यी पर्वहरू नेपाली चलचित्र उद्योगका लागि पनि सबैभन्दा ठूलो व्यापारिक अवसर बनेका छन् ।
तर यसपटक भदौ १० को विनाशकारी बाढीले नेपालका अन्य क्षेत्रजस्तै चलचित्र क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । चाडबाडको फुर्सदिलो समयमा हलसम्म दर्शकको उपस्थिति बाक्लो हुने भएकाले निर्माता तथा निर्देशकहरू आफ्नो ड्रिम प्रोजेक्टलाई यही समयमा रिलिज गर्न मरिहत्ते गर्दछन् ।
Read full story at source (canadanepal.com)