आज तीज : शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो (फोटोफिचर)
annapurnapost.com · Mon Sep 14 05:41:46 GMT 2026

काठमाडौं
: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ । तीजको अवसरमा देशभरका महादेशका मन्दिरमा भक्तजनको घुँइचो लागेको हो।
Read full story at source (annapurnapost.com)