बालपोषण भत्ता दोब्बर, मासिक एक हजार
ratopati.com · Fri May 29 11:14:09 GMT 2026

काठमाडौँ । सरकारले बालपोषण भत्ता वृद्धि गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बालपोषण भत्ता वृद्धि गरेको घोषणा गरेका हुन् ।
उनले भने, ‘बालपोषण भत्ता मासिक १ हजार बनाउनेछ ।’
Read full story at source (ratopati.com)