बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार हुने
ratopati.com · Fri May 29 11:18:21 GMT 2026

काठमाडौं । सरकारले बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
Read full story at source (ratopati.com)