वातावरण संरक्षण ऐन र वन ऐन संशोधन गरिने
clickmandu.com · Fri May 29 11:18:08 GMT 2026

काठमाडौं । वातावरण संरक्षण ऐन र वन ऐन संशोधन गरिने भएको छ ।
यसका लागि यी २ ऐन परिमार्जन गरिन लागेको हो । यसैगरी ईआईए गर्दाभन्दा कम रूख काट्नु परे पुरक ईआईए गर्नु नपर्ने भएको छ ।
Read full story at source (clickmandu.com)