खानेपानीको बजेट ३७ अर्व १७ करोड
gorkhapatraonline.com · Fri May 29 11:23:45 GMT 2026

सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै अर्धमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विनियोजन गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)