न्युनतम् २ करोडसम्म लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म अनुदान दिने
corporatenepal.com · Fri May 29 11:18:22 GMT 2026

काठमाडौं । कृषि तथा पशुपन्क्षीका क्षेत्रमा न्युनतम् २ करोडसम्म प्रारम्भिक लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ ।
आज आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कृषि क्षेत्रको उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गरिने बताएका हुन् । यस्तो अनुदान किसानले उत्पादन सुरु भएको ४ वर्षसम्म प्राप्त गर्ने वाग्लेले बताएका छन् ।
Read full story at source (corporatenepal.com)