खराब कर्जा व्यवस्थापन गर्न पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
lokaantar.com

सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न पुस मसान्तसम्म ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि विशेष कानूनी अधिकारसहित उक्त कम्पनी स्थापना गरिने बताएका हुन् ।
Read full story at source (lokaantar.com)