बालपोषण भत्ता दोब्बर गरियो
baahrakhari.com · Fri May 29 11:25:17 GMT 2026

काठमाडौं । सरकारले वितरण गर्दै आएको बालपोषण भत्ता दोब्बर गरी एक हजार रुपैयाँ पुर्याएको छ ।
शुक्रबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघिको बालपोषण भत्ता ५०० लाई दोब्बर गरी एक हजार पुर्याउने घोषणा गरेका हुन् ।
Read full story at source (baahrakhari.com)