सिभिल सहकारी छाडेको २५ वर्षपछि संग्रौला ठगी मुद्दामा, विवादको जरो कहाँ छ ?
nepalpress.com · Mon Sep 14 06:09:31 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सिभिल सेभिङ्स एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पूर्वसांसद एवं व्यवसायी इच्छाराज तामाङसहित १७ जनालाई कसुरदार ठहर गर्दै २५ भदौमा सजाय निर्धारण गरेको छ।
जिल्ला न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरको गम्भीरताअनुसार अभियुक्तहरूलाई कैद, जरिवाना तथा बिगो भराउने फैसला गरेको हो।
Read full story at source (nepalpress.com)