जलविद्युत र सौर्यबाट १,०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा थपिने
setopati.com · Fri May 29 11:25:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १,०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका छन्।
कुल जडित क्षमता ५,५३५ मेगावाट पुग्ने अनुमान गरिएको छ।
Read full story at source (setopati.com)