तराई–मधेसका ३९०० हेक्टर जमिनमा भूमिगत सिँचाइ विस्तार गरिने
setopati.com · Fri May 29 11:27:41 GMT 2026

सरकारले तराई–मधेसका थप कृषि योग्य जमिनमा भूमिगत सिँचाइ सुविधा विस्तार गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा सतह सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत सिँचाइ प्रणाली विस्तार गरिने बताएका छन्।
Read full story at source (setopati.com)