बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल
nepalviews.com · Mon Sep 14 06:11:23 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी छन्।
Read full story at source (nepalviews.com)