दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर
nepalnews.com · Fri May 29 11:35:31 GMT 2026

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।
Read full story at source (nepalnews.com)